ट्याक्सी ब्यवसायीद्वारा आज तेह्रथुम,संखुवासभा र धनकुटामा यातायात बन्द
ट्याक्सी चालकमाथी भएको कुटटिको विरोध र पक्राउ परेका सहकर्मीको रिहाईको माग गर्दै ट्याक्सी व्यवसायीहरुले आज तेह्रथुम, संखुवासभा र धनकुटामा यातायात बन्द गराएका छन् ।ट्याक्सी चालकमाथी भएको कुटटिको विरोध र पक्राउ परेका सहकर्मीको रिहाईको माग गर्दै ट्याक्सी व्यवसायीहरुले आज तेह्रथुम, संखुवासभा र धनकुटामा यातायात बन्द गराएका छन् ।
हिलेबाट यात्रु लिएर संखुवासभाको तुम्लिङ्गटारतर्फ जाँदै गरेको ४६६ नम्वरका ट्याक्सी चालक नगेन्द्र खड्कालाई हिजो मोटरसाइकलमा सवार बिन्द्र लिम्वुले कुटपिट गरेपछि ट्याक्सी व्यवसायीहरुले पनि लिम्वुलाई कुटपिट गरेका थिए ।कुटपीटमा संलग्न ४ जना ट्याक्सी ब्यवसायीहरुलाई चैनपुर प्रहरीले पक्राउ गरेको छ ।व्यवसायीहरुले पक्राउ परेका आˆना सहकर्मीहरुको रिहाई र कुटपिटको विरोध गर्दै यातायात बन्द गरेको ट्याक्सी ब्यवसायी राजकुमार योन्जनले जानकारी दिनुभयो ।
Post a Comment