हङकङ नेपाली शोभायात्रा सम्पन

रुपमा रहेको थियो । शोभायात्रा पछि युनलङ थिएटरमा बिभित्र जातीहरुले आ–आफ्नो सांस्कृती नाच प्रस्तुत गरेको थियो । लिम्बुहरुले केलाङ,राईहरुको चण्डीनाच, नेवारहरुको लाखे नाच, गुरुङको घ्याटु र हङकङको बिभित्र स्कुलहरुको बिध्यार्थीहरु द्वारा गित र नृत्य प्रस्तुत गरेरको थियो । नेपाली सप्ताहहङकङ, हङकङ नेपाली प्रतिष्ठान ले आयोजना गरेको नेपाली सप्ताह अन्र्तगत आज २६ डिसेम्बर २००९ को दिन यनलुङको घडीपार्क देखी यनलुङको थिएटरहल सम्म नेपाली शोभायात्राको आयोजना गरेको थियो । जाडो मोसम र पानीपरे पनि आ–आफ्नो जातिय भेशभुशामा सजियर यात्रामा जनसहभागीता उल्लेखयनिय प्रतिष्ठानले प्रतेकबर्ष यहि समयमा मनाउने गरेको छ ।तान्छोहाङ लाओती
Post a Comment